प्रधानमन्त्रीको सुनको स्रोतमाथि कांग्रेसको प्रश्न: ‘छानबिन हामीबाटै सुरु होस्, प्रधानमन्त्री तयार हुनुहुन्छ?’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को सम्पत्ति विवरणमा देखिएको ठूलो परिमाणको सुनको स्रोतमाथि प्रश्न उठाएको छ।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस नेता भीमराज आङदेम्बेले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको प्रतिबद्धताको स्वागत गर्दै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति स्रोत पारदर्शी हुनुपर्ने...

