प्रभु क्यापिटलका फण्डहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार, लगानीसँगै न्याभ पनि बढ्यो
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेड अन्तर्गत तीनवटा म्युचुअल फण्ड सञ्चालनमा छन् । जसमध्ये दुई बन्दमुखी योजना रहेका छन् भने एउटा खुलामुखी योजना रहेको छ ।क्यापिटलका फण्डहरुको वित्तीय अवस्था सुधारोन्मुख हुँदै गएको छ । चालु आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्ममा क्यापिटलका तीनवटै फण्डले सेयरबजारमा उल्लेखनीय लगानी बढाएका छन् ।हाल सञ्चालनमा रहेका प्रभु स्मार्ट फण्ड,...

