प्राइम सेरामिक्सलाई विद्युत प्राधिकरणबाट ‘अति महत्वपूर्ण उपभोक्ता’को सम्मान
काठमाण्डौ । प्राइम सेरामिक्स प्रालिले हालै नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरद्वारा प्रदान गरिएको अत्यन्त महत्वपूर्ण उपभोक्ताको रूपमा सम्मान प्राप्त गरेको छ।विसं २०७९ मा प्राइम सेरामिक्सले उच्च विद्युत खपतसहित नियमित रूपमा महसुल भुक्तानी गर्दै आउनुका साथै उद्योग क्षेत्रको बृहत योगदानका आधारमा प्रदेशका उत्कृष्ट १० उपभोक्ताहरूमा पर्न सफल भएको...