तेस्रोपटक थपियो राहुघाट जलविद्युत् आयोजनाको म्याद
काठमाण्डौ । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको हो । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने...