राजविराजमा कर्फ्यु आदेश जारी
काठमाण्डौ । सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जनाएको हो।जिल्ला प्रशासन कार्यालयका अनुसार राजविराज नगरपालिका क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि कर्फ्यु लागू हुनेछ। कर्फ्यु आदेश राजविराज...

