उद्योगी राठीलाई सरकारद्वारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान
काठमाण्डौ । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम अचिभमेन्ट आवर्ड प्रदान गरेको छ । उद्योगी राठीलाइ २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डकाकार्यकारी निर्देशक...