राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट विवरणपत्र स्वीकृत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बैंकको ‘६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्रको विवरणपत्र प्रकाशनका लागि शुक्रबार स्वीकृति दिएको हो।बोर्डले असोज २ गते स्वीकृति दिएको यो ऋणपत्रको अवधि सात वर्ष रहनेछ। ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्।बैंकले...

