Rastriya Banijya Bank

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने

1640686356NEB.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय परीक्षा बोर्डबीच पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंगलबार हस्ताक्षर गरेका हुन्।  उक्त सम्झौता भएपश्चात दुई वर्ष सेवाअवधि पूरा गरेका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा एजीएम आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1640234012rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको सभाहलमा दिउँसो २ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल ३३...

इसेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1640158731viberimage2021-12-2115-42-19-296.jpg
काठमाण्डौ। देशभर तथा विश्वका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्सलाई कारोवारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकवीच  रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय...

1662798070ADBL-ad-ver-1.gif

खोटाङको रावाबेसीमा राष्ट्रिय वाणिज्य बैंकको २५७ औँ शाखा विस्तार

1640082870Rawabesi-Branch.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका–१ हरमटारमा २५७ औँ शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ।  लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले मंगलबार विधिवत रुपमा रावाबेसी शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा रेग्मीले नेपाल सरकारको स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने...

राष्ट्रिय वाणिज्य बैंक पनि नेसनल पेमेन्ट स्विच र कर्पोरेटपे प्रणालीमा आबद्ध

1639569348RBBNCHL.jpg
काठमाण्डौ। नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो रणको थालनीका लागि एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच आज औपचारिक रुपमा सम्झौता भएको छ।  यसका साथै बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेटपे प्रणालीको सुरुआत पनि गर्ने भएको छ।  उक्त...

राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1638959235Esewa.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक र इसेवा मनी ट्रान्सफरबीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन्।  यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत...

कागेश्वरी मनोहराको थलीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1638427828Thalli-GROUP.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा १ लाख ३...

भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1638268437KamalBinayk1.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायकमा शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार सुरु गरेको छ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।  उक्त अवसरमा नगर प्रमुख प्रजापतिले नगरपालिकालगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार...

राष्ट्रिय वाणिज्य बैंकले आयल निगमका कर्मचारीलाई बिनाधितो रु. १५ लाखसम्म कर्जा दिने

1636885287oil-Nigam.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि. कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात निगममा...

रा.वा. बैंकले नेपाली सेनाका सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने

1636371211RBB--ARMY.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ।  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा. बलराम पाठक नियुक्त

1635848853Chairman-Sapath.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्ष डा. बलराम पाठक नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। नवनियुक्त अध्यक्ष डा. पाठकले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम पद तथा...

कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

1635839587Salyan.jpeg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरेको छ। उक्त शाखाबाट आइतबारबाट कारोबार शुभारम्भ भएको छ।  यो शाखासँगै बैंकको शाखा सञ्जाल संख्या २५६ पुगेको छ।  बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८...

राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो, ८३५ जनालाई अवसर

1635669723rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।  लोकसेवा आयोगको सहमतिमा राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले भोलि सोमबारबाट अनलाइन आवेदन दिन सक्नेछन्।  बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन) र १...

राष्ट्रिय वाणिज्य बैंकको सिन्धुपाल्चोकको चौतारामा शाखा विस्तार

1635665048Chautara-Branch-Opening.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार सुरु गरेको छ।  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटीएम सेवाको शनिबार विधिवत रुपमा उद्घाटन गरेका हुन्।  उक्त अवसरमा...

ऊर्जा बचत गर्ने १३ कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान रकम हस्तान्तरण

1635497087Energy-eff.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत शुक्रबार ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ।  बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई १÷१ करोड रुपैयाँ,...

भर्खरै

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

ब्याजदरबारे अध्ययन गर्न गठित समितिले एक हप्ताभित्र सुझाव दिनुपर्ने, को-को छन् समितिमा ?

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

कानुनी व्यवसायीलाई कुमारी क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

नबिल बैंकद्वारा सुर्खेतको रानीघाटमा शाखारहित बैंकिङ सेवाको सुरुआत

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

ब्याजदरका विषयमा अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

अहिलेसम्म कतिले बुझाए त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

रियलमीले ल्यायोे ‘उत्सवको बहार, हरेक दिन उपहार’ योजना, आकर्षक उपहार जित्ने मौका

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

राष्ट्र बैंकमा बढ्यो नयाँ नोट साट्नेको भीड, कर्मचारीलाई भ्याइनभ्याइ

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

ग्राउन्ड जिरोका लगानीकर्ताले पोखे पीडा-‘७५ लाखको पोर्टफोलियो २५ लाखमा झर्यो’

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

राष्ट्रिय वाणिज्य बैंकको पोस र क्यूआर कारोबारमा क्यासब्याक अफर

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

प्रोग्रेसिभ फाइनान्सद्वारा सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

‘बढ्दो ब्याजदरले व्यवसाय गर्नै नसकिने भयो’, एकल अंकको ब्याजदर कायम गर्न चेम्बरको माग

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

दोहोरो अंकले घट्यो नेप्से, यी कारणले बजारमा गिरावट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई केसिज रेस्टुरेन्टमा विशेष छुट