रिलायन्सको आईपीओ स्क्यामविरुद्ध प्रम कार्यालयदेखि अर्थमन्त्री हुँदै अख्तियारसम्म उजुरीका चाङ
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको विवादास्पद आईपीओ रोक्न तथा यो प्रकरणमा भएको नीतिगत भ्रष्टाचार र मिलेमतोको निश्पक्ष छानबिन गरी लगानीकर्ता ठगिनबाट जोगाइदिन माग गर्दै विभिन्न निकायहरुमा उजुरीका चाङ लागेका छन् । सेयर बजारका लगानीकर्ता, विश्लेषक, लगानीकर्ताको पक्षमा काम गर्ने अभियन्ता लगायत दर्जन बढीबाट विभिन्न निकायमा आइतबार साँझसम्म बग्रेल्ती उजुरीहरु परेका...

