नयाँ पार्टीको घोषणा गर्दै रेशम चौधरीले छाडे नाउपा, भन्छन्,‘जेनजी आन्दोलन खरानीमुनि लुकेको आगो हो’
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का संरक्षक रेशम चौधरी पार्टीबाट बाहिरिएका छन् । चौधरीले फेसबुकमार्फत आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। यस्तै उनले नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा समेत गरेका छन् ।