रिज लाइन इनर्जीको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता सेयर जारी गरेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार १ सय कित्ता कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन...

