अमेरिकाद्वारा रुसी तेल खरिदमाथि दिइएको अस्थायी छुट समाप्त, विश्व ऊर्जा बजारमा अस्थिरताको संकेत
काठमाण्डौ । अमेरिकाले रूसी तेल बिक्रीमा दिएको अस्थायी छुट समाप्त गर्दै पुनः कडा प्रतिबन्ध लागू गरेको छ। ट्रम्प प्रशासनले मार्चमा जारी गरेको उक्त छुट अप्रिल ११ मा सकिएपछि रूसी तेलमाथि पूर्ववत् प्रतिबन्ध पुनः लागू गरिएको हो।उक्त छुट विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उद्देश्यले दिइएको थियो। विशेष गरी इरानसँग सम्बन्धित द्वन्द्वका कारण तेल आपूर्ति...

