माइतीघरमा नागरिक अगुवाको सद्भाव र्याली, सामाजिक एकताको सन्देश
काठमाण्डौ । शान्ति, सद्भाव र सामाजिक एकताको आह्वान गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ।देशका विभिन्न स्थानमा द्वन्द्व र तनावका घटना बढ्न थालेपछि धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न नागरिक अगुवाहरूले र्याली आयोजना गरेका हुन्।र्यालीमार्फत तराई–मधेशमा देखिएको अशान्ति तत्काल रोक्न, धार्मिक तथा...

