स्मार्ट टेलिकमका उपकरणमा कानूनी विवाद, एनसेलले माग्यो इन्भेस्टमेन्ट मेगा बैंकसँग ४ अर्ब ५० करोड फिर्ता
काठमाण्डौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बीच स्मार्ट टेलिकमका उपकरण खरिद प्रक्रियालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। एनसेलले स्मार्ट टेलिकमका दूरसञ्चार उपकरण तथा नेटवर्क संरचना खरिदका लागि भुक्तानी गरेको ४ अर्ब ५० करोड रुपैयाँ फिर्ता माग गरेपछि बैंकिङ, दूरसञ्चार र नियामकीय क्षेत्रबीचको समन्वयमाथि गम्भीर प्रश्न...

