नीति तथा कार्यक्रमबीच प्रधानमन्त्री बाहिरिएपछि कांग्रेसद्वारा स्पष्टिकरण माग
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने महत्वपूर्ण संवैधानिक अवसरका क्रममा देखिएको घटनाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन शाहसँग औपचारिक स्पष्टिकरण माग गरेको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा...

