बिहीबार, बैशाख ३१,२०८३ 10:20:47
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:20:47
प्रधानमन्त्री बालेन शाहको संसद्मा उपस्थितिबारे सभामुखको प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी
NEWS

प्रधानमन्त्री बालेन शाहको संसद्मा उपस्थितिबारे सभामुखको प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी

काठमाण्डौं । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहको सम्भावित उपस्थितिबारे उठेको विवादपछि सभामुख डीपी अर्यालले आज प्रधानमन्त्रीसँग छलफल गर्ने जानकारी दिएका छन्।  विपक्षी दलले उठाएको मागअनुसार प्रधानमन्त्री संसद् बैठकमा उपस्थित हुने वा नहुने विषयमा स्पष्टता ल्याउन संवाद आवश्यक रहेको उनले बताएका हुन्।

सभामुख अर्यालद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस
NEWS

सभामुख अर्यालद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

काठमाण्डौँ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको रिक्त सचिव पदमा नयाँ नियुक्तिका लागि प्रकाश अधिकारीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। उक्त पद केही समयअघि सचिव हर्कराज राईलाई पदमुक्त गरिएपछि खाली भएको थियो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.