पाकिस्तानलाई साउदी अरबबाट थप १ अर्ब डलर सहायता
काठमाण्डौ । पाकिस्तानको केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ ले साउदी अरबको वित्त मन्त्रालयबाट १ अर्ब अमेरिकी डलर प्राप्त गरेको जनाएको छ। बैंकले आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत जानकारी दिँदै उक्त रकम २० अप्रिल २०२६ मा खातामा जम्मा भएको पुष्टि गरेको हो।बैंकका अनुसार यो रकम साउदी अरबसँग हालै भएको ३ अर्ब डलरको वित्तीय सम्झौताको दोस्रो किस्ता हो। यसअघि पहिलो...

