शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ नियुक्त
काठमाण्डौ । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।यस सम्बन्धमा आयोजित एक कार्यक्रममा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडका...

