सोमालियाली समुद्री लुटेराहरूले अपहरण गरे तेल ट्यांकर
काठमाण्डौ । सोमालियाली समुद्री लुटेराहरूले यमनको तट नजिकै एक तेल ट्यांकर अपहरण गरेका छन्। सोमालियाका सुरक्षा अधिकारीहरूका अनुसार उक्त घटना हालैको समुद्री सुरक्षासम्बन्धी चिन्ताजनक घटनाको निरन्तरता हो।यमनको कोस्ट गार्डले एमटी युरिका नामक ट्यांकर अपहरण गरी सोमालिया तर्फ लगिएको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार उक्त जहाज पश्चिम अफ्रिकी राष्ट्र टोगोको झण्डा लिएर...

