HEALTH/HOSPITAL

आईपीओको तयारीमा रहेको स्टार अस्पतालमा कर्मचारीको आन्दोलन, 'एकवर्षदेखिको पारिश्रमिक पाएनन्' !

काठमाण्डौ । आईपीओ निश्कासनको तयारीमा रहेको सानेपास्थित स्टार अस्पताल लिमिटेडका चिकित्सक तथा कर्मचारीहरूले करिब एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलन थालेका छन् ।  कर्मचारीहरूले २०८२ साउन २६ गतेदेखि सुरु गरेको आन्दोलन निरन्तर चलिरहेको छ। उनीहरूले विभिन्न तहका छलफल र श्रम कार्यालयमार्फत भएका लिखित सहमतिहरू समेत व्यवस्थापनले कार्यान्वयन नगरेको भन्दै जनसमुदाय,...