धोबीखोला क्षेत्रमा सरकारको डोजर अभियानसँग स्थानीयको विरोध तीव्र, देखाए कानूनी दस्तावेज
काठमाण्डौं । सरकारले सुकुमबासी व्यवस्थापन र नदी किनारका अनधिकृत संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिँदै धोबीखोला करिडोरमा शनिबार डोजर चलाएको छ। रुद्रमती मन्दिर नजिकको क्षेत्रलाई लक्ष्य गर्दै गरिएको यस कार्यमा, सरकारको निर्णयप्रति स्थानीयवासीहरूले गम्भीर असहमतिका साथ प्रतिक्रिया जनाएका छन्।स्थानीयवासीहरूले डोजर चलाउने क्रममा वास्तविक सुकुमबासीहरूको पहिचान...

