देशकै ठूलो म्युचुअल फण्डमा लगानी गर्नुभयो ? पृथक स्किम, आकर्षक रिटर्न र अनुभवी टिमको गज्जब संयोजन !
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो आकारको बन्दमुखी म्युचुअल फण्डको विषयमा तपाईले सुन्नुभएको छ ? वार्षिक रुपमा निकै राम्रो रिटर्नको प्रक्षेपण गरिएको देशकै ठूलो आकारको बन्दमुखी म्युचुअल फण्ड एचएलआई लार्ज क्याप फण्डका इकाईहरुको आईपीओ अहिले बिक्रीमा छ र यो फण्ड तथा यसको प्रवद्र्धक तथा व्यवस्थापकहरुलाई नजिकबाट चिनेकाहरुले मुद्दति निक्षेपबाट पैसा निकालेर यसमा खन्याइरहेका छन्...