सुनसरी घटनाको विरोध काठमाडौंसम्म फैलियो, माइतीघरमा प्रदर्शन
काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडप र प्रहरीको गोलीबाट एक युवकको मृत्यु भएको घटनाको विरोध काठमाडौंसम्म फैलिएको छ।घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै मंगलबार हिन्दुवादी समूहले माइतीघरमा प्लेकार्डसहित प्रदर्शन तथा नाराबाजी गरेका हुन्।प्रदर्शनका क्रममा केही सहभागीले मुस्लिम समुदायलाई लक्षित गरी...

