अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता, यी विषयमा जुट्यो सहमति
काठमाण्डौ । अमेरिकाले युरोपेली संघसँग व्यापार सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार यस्तो घोषणा गरेका हुन् । उनले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार सम्झौता भएको जानकारी दिएका हुन् । स्कटल्याण्डमा ट्रम्पको टर्नबेरी गल्फ रिसोर्टमा भएको महत्वपूर्ण बैठकपछि यो सम्झौता भएको हो। यो सम्झौता अगस्ट १ को म्याद भन्दा ठीक अगाडि भएको छ।...