मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग तथा श्रम मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएका छन् ।

