शनिबार, असार १३,२०८३ 10:11:20
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:11:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी

Laxmi Sunrise Bank Limited
मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज उद्योग तथा श्रम मन्त्री नियुक्त गरेका छन् ।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादव उद्योग मन्त्री र रामजी यादव श्रम मन्त्रीमा नियुक्त भएका छन् ।

New Office
CG Motors
Garima Development Bank

नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ ।

गौरीकुमारी यादव महोत्तरी–४ र रामजी यादव सप्तरी–२ बाट फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.