जेनजी आन्दोलनका कारण युलेन्स स्कुलमा १.२५ अर्बको क्षति
काठमाण्डौ । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्लोदनमा भएको आगजनी तथा तोडफोटबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ । फाउन्डेसनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाका कारण ठूलो क्षति भएको जनाएको हो । ‘‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् ।...