अप्पर रिचेत हाईड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाण्डौ । २ मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रालिले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।यस सम्बन्धमा फागुन २६ गते अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिङबीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका...

