अन्तरिम सरकारप्रति अमेरिकाको समर्थन : स्थायित्व र लोकतन्त्रमा जोड
काठमाण्डौ । नेपालमा नयाँ अन्तरिम सरकार गठन भएपछि अमेरिकाले त्यसलाई स्वागत मात्र गरेको छैन, लोकतान्त्रिक मूल्य र संक्रमणकालीन व्यवस्थापनमा देखिएको नेतृत्वलाई खुलेर प्रशंसा पनि गरेको छ।