सडक दुर्घटना रोक्न भारतमा भीटुभी प्रविधि अनिवार्य गरिने घोषणा
काठमाण्डौ । भारतको केन्द्रीय सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारत सरकारले २०२६ को अन्तसम्म देशभर ‘भेइकल–टु(भेइकल’(भीटुभी) कम्युनिकेसन प्रविधि अनिवार्य गर्ने योजना बनाइरहेको बताएका छन् । ।यस प्रविधिको माध्यमबाट सडकमा रहेका सवारीसाधनहरू एकअर्कालाई सुरक्षा सम्बन्धी चेतावनी सन्देश पठाउन सक्षम हुनेछन्, जसले टक्कर र दुर्घटना कम गर्न सहयोग पुर्याउनेछ। यो...

