शुक्रबार, जेष्ठ १,२०८३ 09:58:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 09:58:41
विनियोजन विधेयकमाथि जेठ ४ देखि ६ गतेसम्म प्रतिनिधिसभामा छलफल हुने
NEWS

विनियोजन विधेयकमाथि जेठ ४ देखि ६ गतेसम्म प्रतिनिधिसभामा छलफल हुने

काठमाण्डौं । प्रतिनिधिसभाको बिहीबार बसेको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि विस्तृत छलफल गर्ने कार्यतालिका निर्धारण गरिएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि आगामी जेठ ४, ५ र ६ गते लगातार छलफल सञ्चालन गरिने निर्णय भएको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X