अमेरिकाको लगातार दोस्रो जीत, विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा अमेरिकाले लगातार दोस्रो जीत निकाल्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ। घरेलु मैदान सिएटलमा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोलीहरूमध्ये एक बनेको हो।

