आज कुन तरकारीको मूल्य कतिले भयो घटबढ ?
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज पालूङ्गो सागको मूल्य ५७ प्रतिशतले बढेको छ । यससँगै पालूङ्गो सागको मूल्य औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने पालूङ्गो सागको औषत प्रतिकेजी मूल्य ३५ रुपैयाँ कायम थियो ।