शनिबार, असार २१,२०८२ 11:10:54
  • शनिबार, असार २१,२०८२ 11:10:54
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफद्वारा असहाय व्यक्तिहरुलाई कृत्रिम हात र खुट्टा प्रदान

Hyundai Nepal
सानिमा रिलायन्स लाइफद्वारा असहाय व्यक्तिहरुलाई कृत्रिम हात र खुट्टा प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्वअन्तर्गत फागुन ९ गते उक्त सहयोग प्रदान गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका  हुन् ।  कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू  र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.