बुधबार, असार १०,२०८३ 02:36:15
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:36:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्र्रे क्यापिटलद्वारा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

Laxmi Sunrise Bank Limited
माछापुच्छ्र्रे क्यापिटलद्वारा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

काठमाण्डौ । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग गरेको छ ।  

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आज चण्डेश्वरी मार्ग, बोडे,भक्तपुरस्थित ‘द्योमाँ जगत वृद्धाश्रण्ण्टद्ध’मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

यस कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेम चन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका–८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित थिए भने क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द« मालाकार का साथै कर्मचारीहरु उपस्थित थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.