मंगलवार, असार ९,२०८३ 08:55:29
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:55:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विष्णु पौडेललाई प्रतिशोध साँध्न पक्राउ गरियो: केपी ओली

Laxmi Sunrise Bank Limited
विष्णु पौडेललाई प्रतिशोध साँध्न पक्राउ गरियो: केपी ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका हुन् । च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

‘उहालाई यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानूनी हो । सरकार प्रतिशोध र गैरकानुनी कामतर्फ अग्रसर भएको छ ’ उनले भने । ओलीले सरकारको कामकारवाहीविरुद्ध सडक र सदनबाट सशक्त भएर जवाफ दिन आवश्यक रहेको समेत बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.