Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

टोटल इनर्जीको रिटेलर मिट सम्पन्न

Global IME Bank Limited
टोटल इनर्जीको रिटेलर मिट सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी गु्रपअन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रालि र काठमाडौँ उपत्यकाको चाबहिल जोरपाटी एरियाको टोटल इनर्जिजको आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा रिटेलर मिट सम्पन्न भएको छ । 

फागुन ११ गते टोटल इनर्जिजको रिटेलर मिट सम्पन्न भएको हो । कार्यक्रममा काठमाडाँैका १५० जनाभन्दा बढि रिटेलरहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शँकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शँकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्क शप ब्यवसायी संघका बेन्द्रीय अध्यक्ष शरण कुमार गुरुङ्ग, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्क शप ब्यवसायी सँघका सह–कोषाध्यक्ष श्री प्रसाद ग्रुङ्ग, टोटल इनर्जिज इण्डियाका एक्सपोर्ट एक्सपर्ट पुरुषोतम नएमएस र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको सहभागीता रहेको थियो ।

कार्यक्रममा टोटल इनर्जिज इण्डियाका पुरुषोतम नएमएसले टोटल इनर्जिजमा उपलब्ध प्रडक्ट रेञ्ज र यसका विशेषताको बारेमा सहभागी रिटलर्सहरुलाई जानकारी गराएका थिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.