काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गत असार मसान्तको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरी सोको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpeg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                