बुधबार, असार १०,२०८३ 09:15:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:15:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सार्वजनिक स्थानका वाईफाई प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह

Laxmi Sunrise Bank Limited
सार्वजनिक स्थानका वाईफाई प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय साक्षरतासम्बन्धी एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

डिजिटल बैंकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि ग्लकभअगचभम नेटवर्क प्रयोग गर्दा बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने राष्ट्र बैंकले जनाएको छ । यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरूसमेत जोडिएका हुन सक्छन् । 

New Office
CG Motors
Garima Development Bank

जसले महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । तसर्थ, आफ्नो व्यक्तिगत तथा बैकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी, कारोबार गर्ने पासवर्ड र पिन कोड समय-समयमा परिवर्तन गर्नुपर्दछ । सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन समेत राष्ट्र बैंकले सूचित गरेको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.