बुधबार, असार १०,२०८३ 07:41:15
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:41:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बेको सिजी एसीको निःशुल्क सेवा शिविर

Laxmi Sunrise Bank Limited
बेको सिजी एसीको निःशुल्क सेवा शिविर

काठमाण्डौ । चौधरी ग्रुप अन्तर्गत रहेको ‘बेकोे’ ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ । यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्राण्डको एसीको जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन । 

सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो एसी  परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ । जसअन्तर्गत ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ बेको को एसी संग साट्न सक्नेछन ।  

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी नयाँ एसी खरिदमा विशेष २० प्रतिशतसम्मको छुट र एसीको स्पेयर पार्ट्स आवश्यक परेमा,५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ ।

यस विशेष सेवाको अर्को आकर्षक पक्ष एसी एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो। ग्राहकहरूले एसी एक्सचेन्ज गर्दा रु। ३ हजार मूल्यबराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन सिजी एक्स इलेक्स।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकहरूले १६६(००(१०२(२११ वा ०१(५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन्। साथै, सिजी एक्स इलेक्सको आधिकारिक वेबसाइटमार्फत पनि स्व(मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.