बुधबार, असार १०,२०८३ 09:36:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:36:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक

Laxmi Sunrise Bank Limited
राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक

काठमाण्डौ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल बीमा प्राधिकरणको महिला संचालक बनेकी छिन् । सरकारले लगानीकर्ता पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो ।  

बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी हुन् ।  

New Office
CG Motors
Garima Development Bank

उनी विशाल बजार कम्पनी लिमिटेडमा पनि महिला सञ्चालकको रुपमा छिन् । चैत १ गतेदेखि लागू हुनेगरी पोखरेललाई आगामी चार वर्षको लागि प्राधिकरणको सञ्चालकको रुपमा नियुक्त गरिएको हो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.