बुधबार, असार १०,२०८३ 04:36:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:36:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बैंकर्स संघ बागमती प्रदेशले मनायो ‘ग्लोबल मनि वीक २०२५’

Laxmi Sunrise Bank Limited
नेपाल बैंकर्स संघ बागमती प्रदेशले मनायो ‘ग्लोबल मनि वीक २०२५’

काठमाण्डौ । नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले यस वर्षको ग्लोबल मनि वीक विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विक – २०२५ "Think before you follow, wise money tomorrow"भन्ने मूल नाराका साथ मनाइएको हो ।  

New Office
CG Motors
Garima Development Bank

यसै सन्दर्भमा उक्त कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित आज एक बृहत र्याली आयेजना गरियो । यसका साथै,  वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षवारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोेजना गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बढ्दो डिजिटल प्रविधिको प्रयोग,त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै, अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्वपूर्ण हुने गरेका छन् ।Organization for Economic Cooperation and Development (OECD)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोर किशोरी र युवाहरू लाभान्वित भएको आईसीडीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.