शुक्रबार, बैशाख १२,२०८२ 04:32:56
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 04:32:56
IME remit
Global IME Bank Limited

नयाँ वर्ष २०८२ को अवसरमा केन्टको अफर सार्वजनिक

Hyundai Nepal
नयाँ वर्ष २०८२ को अवसरमा  केन्टको अफर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । सिजी इलेकट्रोनिक्सअन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘Start a new year with PROMISE OF 100% PURE WATER’अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई KENT Mineral RO Water Purifier मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राखेको छ। 

केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यस अभियानअन्तर्गत, ग्राहकहरूले KENT Mineral RO Water Purifier खरिद गर्दा निःशुल्क CG Electric Kettle प्राप्त गर्ने अवसर पाउनेछन्। केन्टका वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शून्य पानीको बर्बादी, १०० प्रतिशत शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र युभी एलईडी टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ।

Muktinath Bikas Bank Limited

ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, शुन्य प्रतिशत इएमआई र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.