बुधबार, असार १०,२०८३ 03:04:51
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:04:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेको इन्स्योरेन्सको लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । वैशाख ११ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।  

बैठकले आर्थिक वर्ष २०८०/८० को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लाग) गरी कुल ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.