काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।
जेठ ७ गते नेप्सेमा ‘एमबीएल इक्विटी फण्डको प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड १६ लाख २५ हजार ३३० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।
यससँगै आज नेप्से र माछापुच्छ्रे क्यापिटलबीच सूचिकरण सम्झौता समेत भएको छ । माछापुच्छ्रे बैंक कोष प्रवद्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको यो योजना’को इकाई बिक्री गत फागुन २२ गतेदेखि चैत ७ गतेसम्म खुला गरिएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                