Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

युनाइटेड बिजनेश होटलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

Global IME Bank Limited
युनाइटेड बिजनेश होटलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । युनाइटेड बिजनेश होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी स्वरुप धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

यसैबीच होटल र क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनआईसी एशिया क्यापिटलले ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

सोही सेवाअन्तर्गत काठमाण्डौ वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाण्डौमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेश होटल प्रालिलाई क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित युनाइटेड बिजनेश होटल लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्ध पत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर(आईपीओ)निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.