काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यका्री अधिकृत(सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई यही जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।
यस्तै सोही बैठकले यसअघिका संस्थाका सीईओ केशव कुमार पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । पौडेलले गत वैशाख ११ गते दिएको राजीनामा जेठ २१ गतेबाट लागू हुनेगरी स्वीकृत गरिएको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).jpeg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                