काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १५६.१३ रुपैयाँ र बिक्रीदर १५६.८१ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.१४ रुपैयाँ र बिक्रीदर १८५.९५ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.१२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३२ रुपैयाँ र बिक्रीदर ३२.४६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५१ रुपैयाँ र बिक्रीदर ३७.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०७ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.०७ रुपैयाँ र बिक्रीदर ४४८.०३ रुपैयाँ कायम भएको छ ।