मंगलवार, असार ९,२०८३ 10:30:45
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:30:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट बैंक र चिनो हाईड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

Laxmi Sunrise Bank Limited
एभरेष्ट बैंक र चिनो हाईड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न रु १२६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाईड्रो पावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटडद्वारा प्रबद्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाइएको ५ र यसबाट उत्पादित विद्युत मनाङ जिल्लाको धारापानी स्थित सब स्टेशनबाट राष्ट्रिय गिडमा जोडिने छ । 

यस परियोजनाको लागि नेपाल विद्युत प्राधिकरण र चिनो हाईड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्रि सम्झौता गत वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ ।

पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरीे १२२ शाखा संजाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.