बुधबार, असार ११,२०८२ 01:19:28
  • बुधबार, असार ११,२०८२ 01:19:28
Global IME Bank Limited

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Hyundai Nepal
घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५१ रुपैयाँ र बिक्रीदर १३९.११ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १५९.३६ रुपैयाँ र बिक्रीदर १६०.०५ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८६.९१ रुपैयाँ र बिक्रीदर १८७.७३ रुपैयाँ कायम छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१० जापानी येनको खरिददर ९.४७ रुपैयाँ र बिक्रीदर ९.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.३८ रुपैयाँ र बिक्रीदर ३७.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१४ रुपैयाँ र बिक्रीदर १९.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३४ रुपैयाँ र बिक्रीदर ३२.४९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.६६ रुपैयाँ र बिक्रीदर ३७.८३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४८.९६ रुपैयाँ र बिक्रीदर ४५०.९२ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.